0
Shares
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए ।
फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका बब्लुले राजीनामा बुझाएको बताए । तर सार्वजनिक बिदा भएकाले स्वीकृत हुन बाँकी रहेको छ
गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा मा उम्मेदवार बन्ने तयारी गरेका छन् ।