सञ्चारमन्त्री खरेललाई ललितपुर २ बाट उम्मेदवार बनाउने रास्वपाको तयारी

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चारमन्त्री जगदिश खरेललाई ललितपुर २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउने तयारी गरेको छ ।

फागुन २१ को निर्वाचनका लागि मन्त्री खरेलले राजीनामा दिएपछि उनलाई ललितपुर २ बाट उम्मेदवार बनाउने तयारी भएको रास्वपा स्रोतले जनाएको छ ।

रास्वपा स्रोतले भन्यो- ‘मन्त्री खरेलले केहि दिन अघि आफू प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन इच्छुक रहेको बताएपनि कुन पार्टीबाट भने खुलाएका थिएनन्’ ।

सम्बन्धित समाचार