0
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डंगोलले पाएकी छन् ।
महानगरका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएलगत्तै डंगोलले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले पदबाट राजीनामा पाएपछि स्वतस् उपमेयरले कार्यवाहक पाउने व्यवस्था छ । सोही ऐनबमोजिम सुनिता कार्यवाहक बनेकी हुन् ।