कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

0 Shares

काठमाडौं । नेपाली टोलीका कप्तानन रोहित पौडेल वेष्ट इण्डिज एविरुद्धको टी २० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् ।

कप्तान रोहितले यस सिरिजमा सर्वाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र दुई अर्धशतक रहेको थियो । उनले पहिलो तीन खेलमा क्रमस ११२ रन, ७१ रन र ८२ रन बनाएका थिए ।

पाँच खेलको सिरिज वेष्ट इण्डिज ए ले ३-२ ले जितेको छ ।

सम्बन्धित समाचार