0
Shares
काठमाडौं । उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
त्रिपुरेश्वरमा खोलिएको कार्यालय बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।