तेस्रो लगानी सम्मेलन आज सकिँदै

0 Shares

काठमाडौँ । आईतवारबाट काठमाडौंमा शुरु भएको तेस्रो लगानी सम्मेलन आज सकिँदैछ ।

आईतवारबाट सरकारको आयोजनामा लगानी सम्मेलन शुरु भएको थियो । लगानी सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिी भएका छन् ।

त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् ।

दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ/नौ जना सम्मेलनमा सहभागी भएका छन् ।

सम्बन्धित समाचार