एमालेको निर्वाचन तालिका सार्वजनिक

0 Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ ।

केन्द्रिय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।

यस्तो छ तालिका

सम्बन्धित समाचार