एमाले महाधिवेशन आजदेखि सुरु, उद्घाटन स्थलमा पुगे कार्यकर्ता

0 Shares

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह स्थलमा बिहानैदेखि कार्यकर्ता पुगेका छन् ।

उद्घाटन समारोह स्थल वरपर भेला भएकाहरु साँस्कृतिक विशेषतासहितको आकर्षक मञ्चमा पुगेर फोटो खिचाउने गरिरहेका छन् । तर, मञ्चसम्म जान बन्देज गरिएको छ ।

एमालेको महाधिवेशन उद्घाटन समारोह मध्याह्न १२ बजे सुरु गर्ने तयारी छ ।

सम्बन्धित समाचार