0
Shares
काठमाडौं । काठमाडौंको धोबी खोलामा एक जनाको शव फेला परेका छन् ।
मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार मृत व्यक्तिको नजिकै साइकल लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।