महेश बस्नेतले भने – केपी ओलीको विकल्प खोल्नु राजनीतिक अपराध हो

0 Shares

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनु हुँदैन भन्नु राजनीतिक अपराध भएको टिप्पणी गरेका छन् । दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले विदेशी योजनामा एमालेका केही नेताले नै ओलीको विकल्प खोजेर राजनीतिक अपराध गर्न खोजेको  दाबी गरे ।

अहिले पार्टी भित्रबाटै केपी ओलीको विकल्प खोज्न थालेर राजनीतिक अपराध गर्न खोजिँदै छ । यो एमालेलाई कमजोर बनाउने विदेशी डिजाइन हो । हामी केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँञ, बस्नेतले भने ।

सम्बन्धित समाचार