सन्दीप लामिछानेको मुद्दा लम्बिँदै, अर्को पेशी तोकियो

0 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेशी आगामी वैशाख १६ गतेलाई तय भएको छ ।

आज सोमबारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको थियो । आगामी सुनुवाइका लागि पेशी तोकिएको पाटन उच्च अदालतले जनाएको छ ।

सम्बन्धित समाचार