एमाले पुनर्गठनका कुरा नेताले उठाएपछि सुर्य थापाले भने – सार्वजनिक खपतका लागि रोइलो नगरौँ

0 Shares

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले सार्वजनिक खपतका लागि पुनर्गठन र रुपान्तरणको रोइलो नगर्न आग्रह गरेका छन् ।

बिहीबार एमाले सचिव योगेश भट्टराईले सार्वजनिक अपिलमार्फत पुनर्गठनको आग्रह गरेपछि थापाले यस्तो भनेका हुन् । उनले भनेका छन्, ‘पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो नगरौँ १’

जेन जीलाई मोहरा बनाएर मच्चाइएको हत्या आगजनी र अपमान कुनै पनि हालतमा अनुकरणीय हुन नसक्ने उनको भनाई छ ।

 

सम्बन्धित समाचार