युरोपा लिगको सेमिफाइनलमा भिड्ने टिमको टुंगो

0 Shares

काठमाडौँ । युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ।

गएराति क्वाटर फाइनलको दोस्रो लेगका खेल सकिएसँगै अन्तिम चारमस भिड्ने टिमको टुंगो लागेको हो। अन्तिम चारमा जर्मन क्लब बायर लेभरकुजेन र इटालियन क्लब रोमाबीच प्रतिस्पर्धा हुनेछ।

अर्को सेमिफाइनलमा फ्रेन्च क्लब मार्से र इटालीको क्लब एटलान्टाबीच प्रतिस्पर्धा हुनेछ। लेभरकुजेनले इंग्लिस क्लब वेस्टहमलाई पराजित गर्‍यो।

एटलान्टाले लिभरपुललाई तथा मार्सेले बेन्फिकालाई हराए। रोमाले आफ्नै देशको मिलानलाई पछि पार्‍यो।

सम्बन्धित समाचार