0
Shares
काठमाडौँ । जेनजीले मानव अधिकार आयोगको गाडी जलाएका छन् ।
सोमबार दिउँसो एभरेस्ट हस्पिटल अगाडि उनीहरुले आयोगको गाडीमा आगजनी गरेका हुन् ।