माओवादी पदाधिकारी बैठक जारी

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भर्खरै सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहान ११ बजेदेखि बैठक सुरु भएको हो ।
माओवादीले भदौ २२ गतेदेखि लमजुङबाट मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने भएपछि बैठक बसेर छलफल गर्न लागेको एक नेताले बताए । दशैं अघि अभियान सकेर केन्द्रीय समिति बैठक बोलाएर समीक्षा गर्ने तयारी गरेको ति नेताले बताए । दर्शैं लगत्तै बैठक बस्ने तयारी गरिएको छ ।

यस्तै पार्टी उपमहासचिव जनार्दन शर्माका विषयमा समेत छलफल हुने बताएको छ । पार्टी अध्यक्ष प्रचण्ड र शर्माबिच दुरी बढ्दै गएपछि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार