हरितालिका तीजको दिन बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

0 Shares

काठमाडौँ । हरितालिका तीजको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३६० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार