0
Shares
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरूबाट जरिवाना लिन सुरू गरिएको छ।
अहिलेसम्म १७ जना कारबाहीमा परेका छन्। सार्वजनिक स्थानमा धुम्रपान गरेबापत् १७ जनाले ५०० रूपैयाँका दरले जरिवाना बुझाएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।