घट्यो डलरको विनिमद दर, अरू मुद्राको अवस्था कस्तो ?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा रहेको छ । आइतबार डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर १३३ रुपैयाँ ८१ पैसा रहेको थियो ।

आज युरोको खरिद दर १४४ रुपैयाँ ११ पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६८ रुपैयाँ ८२ पैसामा कारोबार भइरहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४९ पैसा र बिक्री दर ८७ रुपैयाँ ८८ पैसा रहेको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.98 133.58
EUR (European Euro)
1 144.11 144.76
GBP (UK Pound Sterling)
1 168.06 168.82
CHF (Swiss Franc)
1 147.49 148.16
AUD (Australian Dollar)
1 87.49 87.88
CAD (Canadian Dollar)
1 97.85 98.30
SGD (Singapore Dollar)
1 98.59 99.04
JPY (Japanese Yen)
10 8.77 8.81
CNY (Chinese Yuan)
1 18.38 18.47
SAR (Saudi Arabian Riyal)
1 35.45 35.61
QAR (Qatari Riyal)
1 36.47 36.63
THB (Thai Baht)
1 3.64 3.65
AED (UAE Dirham)
1 36.20 36.37
MYR (Malaysian Ringgit)
1 28.01 28.14
KRW (South Korean Won)
100 9.84 9.89
SEK (Swedish Kroner)
1 12.50 12.55
DKK (Danish Kroner)
1 19.32 19.41
HKD (Hong Kong Dollar)
1 16.99 17.06
KWD (Kuwaity Dinar)
1 432.46 434.41
BHD (Bahrain Dinar)
1 352.73 354.32

सम्बन्धित समाचार