0
Shares
काठमाडौं । नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्ने भएका छन् । भारत भ्रमणमा रहेको नेपाली टोलीको अन्तिम खेलमा कप्तानीको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका हुन् ।
फ्रेण्डसिप कपअन्तर्गत बरोडा क्रिकेट एसोसिएसनविरुद्धको अन्तिम खेलमा मुख्य प्रशिक्षक मोन्टी देसाईंले कप्तान रोहित पौडेललाई आराम दिएका हुन् । उनको स्थानमा ऐरीले टोलीको कप्तानी गर्ने निश्चित भएको हो ।
देसाईंले सोमपाल कामी, अभिनास बोहरा र आशिफ शेखलाई पनि आराम दिइएका छन् ।