वृद्धभत्ताको उमेर ७० वर्ष पुग्यो, दुर्गम क्षेत्रमा यथावत्

0 Shares

काठमाडौं । सरकारले ६८ वर्ष पुगेपछि उपलब्ध गराउँदै आएको सामाजिक भत्ता पाउने सेवाग्राहीको उमेर ७० वर्ष पुर्याएको छ।

आज अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। तर, दुर्गम क्षेत्रमा बसोबास गर्ने लक्षित वर्गका नागरिकको उमेर भने ६८ वर्ष नै कायम गरिएको छ।

सम्बन्धित समाचार