रासायनिक मल खरिदका लागि २८ अर्ब विनियोजन

0 Shares

काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि २८ अर्ब छुट्याइएको छ।

विहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को भाषण मार्फत २८ अर्व रुपैयाँ रासायनिक मलका लागि बजेट छुट्याइएको बताएका हुन्।

सम्बन्धित समाचार