जापानले नेपाललाई ५३ करोड ७६ लाख बराबर अनुदान दिने

0 Shares

काठमाडौं । जापान सरकारले नेपाललाई ५७ करोड २० लाख जापानी येन (करिब ५३ करोड ७६ लाख रुपैयाँ) बराबर अनुदान दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । जापानबाट प्राप्त हुने अनुदान छात्रवृत्ति परियोजनामा खर्च हुने जनाइएको छ ।

सम्बन्धित समाचार