गुणाकरलाई गभर्नर नबनाएपछि देउवाले बोलाए बैठक

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेका छन् ।

बैठक आज बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले देउवाले सिफारिस गरेका डा गुणाकर भट्टलाई गभर्नर नबनाएपछि बैठक आह्वान गरेका हुन् ।

तर, बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने सभापति देउवाको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार