0
Shares
काठमाडौं । नेपाललाई विदेशी चलचित्र छायांकन हव र ध्यान पर्यटनको केन्द्रको रुपमा विकास गरिने भएको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटनलाई चलचित्र छायांकनसँगै ध्यान र आरोग्यको लागि उद्यगमस्थलको रुपमा विकास गर्ने घोषणा गरेका हुन्।