0
Shares
काठमाडौं । सरकारले देशभर ३० जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवलाई सरुवा गरेको हो ।
जसअनुसार नरायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेललगायतका उपसचिवहरुको सरुवा भएको हो ।