0
Shares
काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले युएईसामु २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानी क्रिकेट मैदान पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनायो ।