महालेखा परीक्षकमा तोयम राया सिफारिस

0 Shares

काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् ।

आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो । राया पूर्वअर्थसचिव हुन् ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

सम्बन्धित समाचार