कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने

0 Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका रिट निवेदनको बहस सकिएको छ।

आजै अन्तरिम आदेशको निर्क्योल हुनेछ।

सम्बन्धित समाचार