लोडसेडिङ नहुने भन्दै शाक्यले सम्हाले पदभार

0 Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार सम्हालेका छन्।

सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका उनले आज साँझ प्राधिकरणको कार्यालयमा पदभार सम्हालेका हुन्। सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको हो।र

शाक्यले नियुक्ति प्रमाणित भएर आएसँगै नियुक्तिपत्र लिएका थिए। यस क्रममा उनले लोडसेडिङ नहुने बताएका थिए।

सम्बन्धित समाचार