हालसम्म अखिल क्रान्तिकारीबाट ४५ जना स्ववियू सभापति निर्वाचित

0 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचनको हालसम्मको परिणामा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ४५ सभापति जितेको छ । क्रान्तिकारीले गठबन्धनका उम्मेदवारलाई हराउँदै विजय हासिल गरेका हुन् ।

हालसम्म निर्वाचित अध्यक्षहरू:

१. जुगल ब क्याम्पस,सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ
२. सहयोगी बहुमुखी क्याम्पस, काठमाडौ– प्रदिप श्रेष्ठ
३. नेत्रावती बहुमुखी क्याम्पस धादिगं – अभिषेक थपलिया
४. शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम– प्रकाश डाङ्गी
५. शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ– बम धामी
६. सिजा बहुमुखी क्याम्पस जुम्ला – सन्तोष आचार्य
७. राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम ओली
८. गलुवा क्याम्पस, हुम्ला – रिमिलाल बुढा
९. शंकरापुर क्याम्पस , दार्चुला – जानकी टमटा
१०. श्रिकृष्ण क्याम्पस , काभ्रे – सविन श्रेष्ठ
११. संजिवनी क्याम्पस, काभ्रे– दिपक रानामगर
१२. प्रभा बहुमुखी क्याम्पस, काभ्रे– सुजन चौलागाई
१३. आदर्श जनता क्याम्पस, सर्लाही – रेवेन्द्र दाहाल
१४. बनगाढ क्याम्पस, सल्यान – जीवन विष्ट
१५. भाषा क्याम्पस धनकुटा – सरोज थापा
१६. सिद्दीपृथ्वी जनता क्याम्पस, दांग – सुदिप चौधरी
१७. सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम – दिपेन्द्र ओली
१८. सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – बीरभान भण्डारी
१९. लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी
२०. स्यार्र्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – टेकराज विश्वकर्मा
२१. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली– दुर्गा बहादुर मगर
२२. पुरन्धारा बहुमुखी क्याम्पस, हंसपुर दाङ स्ववियु अध्यक्ष – विकास मास्की मगर।
२३. अमरज्वती बहुमुखी क्याम्पस नुवाकोट – शर्मिला श्रेष्ठ
२४. सुर्य गडि सामुदायिक क्याम्पस नुवाकोट – जीवन तामाङ
२५. कुमारी नमुना क्याम्पस नुवाकोट – मन्दिरा न्यौपाने
२६. रामपुर क्याम्पस,कन्चनपुरको अध्यक्ष – रबिना
२७. जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखु धादिङ अध्यक्ष – अनुनय सिल्वाल
२८. गल्कोट बहुमुखी क्याम्पस बाग्लुग – प्रभात साहनी
२९. रामपुर चितवन इन्जिनियर क्याम्पस – प्रज्वल अधिकारी
३०. मेलम्ची भ्याली क्याम्पस, हेलम्बु सिन्धुपाल्चोक – राजन गिरी
३१. रमाइलो बहुमुखी क्याम्पस, मोरङ – अनिश कार्की
३२. श्रृंगीश्वर बहुमुखि क्याम्पस रुरुक्षेत्र गाउँ पालिका गुल्मी – विशाल थापा
३३. जलबिरे भ्याली क्याम्पस सिन्धुपाल्चोक – असोक ढुंगाना
३४. जनकपुर इन्जिनियरिङ क्याम्पस – प्रकाश पुडासैनी
३५. सुनकोसी क्याम्पस सिन्धुली स्ववियु – कृष्ण भण्डारी
३६. गुराँस बहुमुखी क्याम्पस बर्दिया – तिलक शर्मा
३७. फारुला बहुमुखी क्याम्पस दार्मा सल्यान – हिमा शर्मा
३८. केदार सुर्य बहुमुखी क्याम्पस बिबिनगर डोटी – यशोदा बोहोरा
३९. सिस्ने शिक्षा क्याम्पस रुकुम पुर्व – अध्यक्ष अ्मर खत्री
४०. मरिण बहुमुखी क्याम्पस सिन्धुली – अध्यक्ष विशेष राइ
४१. श्री नारद आदर्श शिक्षा क्याम्पस उदयपुर अध्यक्ष – ज्ञान्दिल राई
४२.ऑबुखैरनी क्याम्पस तनहुँ– प्यानल नै विजयी
४३. पॉचथर यासोक क्याम्पसमा– अध्यक्ष विजयी
४४. पॉचथर रवि क्याम्पसमा– अध्यक्ष विजयी
४५. मिक्लाजुंग क्याम्पस मोरंग– प्यानलै विजयी

सम्बन्धित समाचार