जुम्लामा केन्द्रविन्दु भएर भूकम्पको धक्का

0 Shares

काठमाडौं । जुम्ला केन्द्रविन्दु भएर भुइँचालो गएको छ । बिहीबार राति १० बजेर २५ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको होे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

सम्बन्धित समाचार