राष्ट्रपति पौडेल धार्मिक उत्सव मनाउन पुगे पोखरा

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगर १८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा पुगेका छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट उनी सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ ।

सराङकोटमा फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ पूजाअर्चना भइरहेको छ ।

सम्बन्धित समाचार