आजको विदेशी मुद्राको विनिमय दर निर्धारित, कुनको कति ?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा तय गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३० पैसा र बिक्रीदर १०३ रूपैयाँ ७५ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर ०९ रूपैयाँ ०८ पैसा र बिक्रीदर ०९ रूपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रूपैयाँ १२ पैसा रहेकाे छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.62 139.22
eur (European Euro)
1 145.07 145.70
gbp (UK Pound Sterling)
1 174.40 175.15
chf (Swiss Franc)
1 153.67 154.34
aud (Australian Dollar)
1 87.82 88.20
cad (Canadian Dollar)
1 97.71 98.14
sgd (Singapore Dollar)
1 103.30 103.75
jpy (Japanese Yen)
10 9.08 9.12
cny (Chinese Yuan)
1 19.08 19.16
sar (Saudi Arabian Riyal)
1 36.96 37.12
qar (Qatari Riyal)
1 38.02 38.19
thb (Thai Baht)
1 4.12 4.13
aed (UAE Dirham)
1 37.74 37.90
myr (Malaysian Ringgit)
1 31.26 31.39
krw (South Korean Won)
100 9.62 9.66
sek (Swedish Kroner)
1 12.91 12.97
dkk (Danish Kroner)
1 19.45 19.53
hkd (Hong Kong Dollar)
1 17.81 17.89
kwd (Kuwaity Dinar)
1 449.50 451.44
bhd (Bahrain Dinar)
1 367.78 369.37
omr (Omani Rial)
1 360.04 361.60

सम्बन्धित समाचार