मानव बेचबिखन र ठगी गरेको आरोपमा काँग्रेस नेता पक्राउ

0 Shares

काठमाडौं । मानव बेचबिखन र ठगी गरेको आरोपमा प्रहरीले एक जना कांग्रेसका जिल्ला स्तरका नेतालाई पक्राउ गरेको छ।

नेपाली कांग्रेसको अछाम जिल्लाको प्रदेश सभा क्षेत्रीय सभापति ताराप्रसाद खनाललाई मानब बेचबखिन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। उनी आइतबार पक्राउ परेका हुन्।

सम्बन्धित समाचार