अमेरिकी डलरको भाउ बढ्यो, अरू देशको विनिमयर दर कस्तो ?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।

राष्ट्र बैंकअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५२ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय ०२ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८९ पैसा र बिक्री दर ०८ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.14 138.74
eur (European Euro)
1 144.05 144.68
gbp (UK Pound Sterling)
1 171.78 172.53
chf (Swiss Franc)
1 152.46 153.12
aud (Australian Dollar)
1 86.32 86.69
cad (Canadian Dollar)
1 95.86 96.28
sgd (Singapore Dollar)
1 102.19 102.63
jpy (Japanese Yen)
10 8.89 8.93
cny (Chinese Yuan)
1 19.05 19.13
sar (Saudi Arabian Riyal)
1 36.83 36.99
qar (Qatari Riyal)
1 37.89 38.05
thb (Thai Baht)
1 4.08 4.10
aed (UAE Dirham)
1 37.61 37.77
myr (Malaysian Ringgit)
1 31.45 31.58
krw (South Korean Won)
100 9.56 9.60
sek (Swedish Kroner)
1 12.55 12.61
dkk (Danish Kroner)
1 19.30 19.39
hkd (Hong Kong Dollar)
1 17.73 17.81
kwd (Kuwaity Dinar)
1 447.98 449.93
bhd (Bahrain Dinar)
1 366.42 368.01
omr (Omani Rial)
1 358.81 360.36

सम्बन्धित समाचार