0
Shares
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ बढेको छ भने चाँदी ५० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात माघ २ गते, नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि भारि वृद्धि भएको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ८० रुपैयाँमा कारोबार भएको छ । बुधबारको बजारमा चाँदी एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।