आज विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन देशको मुद्रा कति ?

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५६ पैसा पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.89 138.49
eur (European Euro)
1 142.12 142.74
gbp (UK Pound Sterling)
1 168.60 169.34
chf (Swiss Franc)
1 151.28 151.94
aud (Australian Dollar)
1 85.56 85.93
cad (Canadian Dollar)
1 96.14 96.56
sgd (Singapore Dollar)
1 100.89 101.33
jpy (Japanese Yen)
10 8.79 8.83
cny (Chinese Yuan)
1 18.81 18.89
sar (Saudi Arabian Riyal)
1 36.74 36.90
qar (Qatari Riyal)
1 37.83 37.99
thb (Thai Baht)
1 3.97 3.99
aed (UAE Dirham)
1 37.54 37.70
myr (Malaysian Ringgit)
1 30.65 30.78
krw (South Korean Won)
100 9.46 9.50
sek (Swedish Kroner)
1 12.36 12.42
dkk (Danish Kroner)
1 19.05 19.13
hkd (Hong Kong Dollar)
1 17.71 17.78
kwd (Kuwaity Dinar)
1 446.77 448.72
bhd (Bahrain Dinar)
1 365.81 367.40
omr (Omani Rial)
1 358.16 359.71

सम्बन्धित समाचार