बहस गरेर फर्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात

0 Shares

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरूले उनीमाथि कुटपिट गर्ने प्रयास गरेका हुन् ।

स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको हो ।

समर्थकले कुटपिट गर्ने प्रयास गरेपछि प्रहरीले अधिवक्ता त्रिपाठीलाई सुरक्षा दिएको थियो ।

सम्बन्धित समाचार