अमेरिकी डलरले बनायो रेकर्ड, अरू देशको मुद्राको विनिमय दर कस्तो ?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्य कायम गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा छ । अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा थियो । त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ५२ पैसा छ । हिजो आज युरो एकको खरिदर एक सय ४० रुपैया ८६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ४७ पैसा थियो ।

आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ २९ पैसा छ । हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ३२ पैसा थियो ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.32 138.92
eur (European Euro)
1 141.90 142.52
gbp (UK Pound Sterling)
1 168.56 169.29
chf (Swiss Franc)
1 150.98 151.63
aud (Australian Dollar)
1 85.53 85.90
cad (Canadian Dollar)
1 96.19 96.61
sgd (Singapore Dollar)
1 101.02 101.45
jpy (Japanese Yen)
10 8.76 8.80
cny (Chinese Yuan)
1 18.87 18.95
sar (Saudi Arabian Riyal)
1 36.85 37.01
qar (Qatari Riyal)
1 37.96 38.12
thb (Thai Baht)
1 3.98 3.99
aed (UAE Dirham)
1 37.66 37.82
myr (Malaysian Ringgit)
1 30.70 30.84
krw (South Korean Won)
100 9.47 9.51
sek (Swedish Kroner)
1 12.33 12.39
dkk (Danish Kroner)
1 19.02 19.10
hkd (Hong Kong Dollar)
1 17.77 17.84
kwd (Kuwaity Dinar)
1 448.04 449.98
bhd (Bahrain Dinar)
1 366.91 368.50
omr (Omani Rial)
1 359.29 360.85

सम्बन्धित समाचार