अमेरिकी डलरको मूल्य उकालो लाग्यो, अरू देशको मुद्राको दर कस्तो ?

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि बढेको हो ।

यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि बढेको छ ।

केन्द्रीय बैंकले तोकेको विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.94 137.54
eur (European Euro)
1 141.02 141.64
gbp (UK Pound Sterling)
1 170.00 170.74
chf (Swiss Franc)
1 150.67 151.33
aud (Australian Dollar)
1 85.21 85.58
cad (Canadian Dollar)
1 95.11 95.52
sgd (Singapore Dollar)
1 99.96 100.40
jpy (Japanese Yen)
10 8.71 8.75
cny (Chinese Yuan)
1 18.71 18.79
sar (Saudi Arabian Riyal)
1 36.46 36.62
qar (Qatari Riyal)
1 37.56 37.73
thb (Thai Baht)
1 3.98 4.00
aed (UAE Dirham)
1 37.28 37.45
myr (Malaysian Ringgit)
1 30.43 30.56
krw (South Korean Won)
100 9.32 9.36
sek (Swedish Kroner)
1 12.32 12.37
dkk (Danish Kroner)
1 18.90 18.99
hkd (Hong Kong Dollar)
1 17.60 17.68
kwd (Kuwaity Dinar)
1 443.80 445.75
bhd (Bahrain Dinar)
1 363.25 364.84
omr (Omani Rial)
1 355.68 357.24

सम्बन्धित समाचार