0
Shares
काठमाडौं । उदयपुरका बेलका नगरपालिका वडा नं ९ को वडाध्यक्षमा माओवादीका भरत घिमिरे विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार घिमिरे ५५९ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका मोहन खड्काले ५२५ मत ल्याए भने नेपाली काङ्ग्रेसका नबिन बस्नेतले ४०४ मत पाएका छन् ।