लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ

0 Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका हुन् ।

नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । आचार्यले आजै ८ सदसीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।

सम्बन्धित समाचार