लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

0 Shares

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन् ।

बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार