यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुनको कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

जापानी येन १ को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४० रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.16 152.76
eur (European Euro)
1 170.13 170.80
gbp (UK Pound Sterling)
1 201.45 202.25
chf (Swiss Franc)
1 182.73 183.45
aud (Australian Dollar)
1 106.10 106.52
cad (Canadian Dollar)
1 106.72 107.14
sgd (Singapore Dollar)
1 118.88 119.34
jpy (Japanese Yen)
10 9.63 9.66
cny (Chinese Yuan)
1 22.73 22.82
sar (Saudi Arabian Riyal)
1 40.51 40.67
qar (Qatari Riyal)
1 41.74 41.91
thb (Thai Baht)
1 4.53 4.55
aed (UAE Dirham)
1 41.43 41.59
myr (Malaysian Ringgit)
1 37.24 37.39
krw (South Korean Won)
100 11.36 11.41
sek (Swedish Kroner)
1 15.22 15.28
dkk (Danish Kroner)
1 22.76 22.85
hkd (Hong Kong Dollar)
1 19.39 19.46
kwd (Kuwaity Dinar)
1 493.55 495.49
bhd (Bahrain Dinar)
1 402.81 404.39
omr (Omani Rial)
1 395.22 396.77

सम्बन्धित समाचार