यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुनको कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ६२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ९ पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 154.48 155.08
eur (European Euro)
1 173.05 173.72
gbp (UK Pound Sterling)
1 204.42 205.21
chf (Swiss Franc)
1 186.06 186.79
aud (Australian Dollar)
1 107.90 108.32
cad (Canadian Dollar)
1 108.35 108.77
sgd (Singapore Dollar)
1 120.62 121.09
jpy (Japanese Yen)
10 9.76 9.79
cny (Chinese Yuan)
1 23.08 23.17
sar (Saudi Arabian Riyal)
1 41.12 41.28
qar (Qatari Riyal)
1 42.42 42.58
thb (Thai Baht)
1 4.61 4.63
aed (UAE Dirham)
1 42.06 42.22
myr (Malaysian Ringgit)
1 37.82 37.96
krw (South Korean Won)
100 11.52 11.57
sek (Swedish Kroner)
1 15.45 15.51
dkk (Danish Kroner)
1 23.15 23.24
hkd (Hong Kong Dollar)
1 19.68 19.76
kwd (Kuwaity Dinar)
1 501.31 503.26
bhd (Bahrain Dinar)
1 409.06 410.64
omr (Omani Rial)
1 401.24 402.80

सम्बन्धित समाचार