नेप्सेका सीईओ चापागाईंको राजीनामा स्वीकृत

0 Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् ।

चापागाईंले सोमबार अर्थमन्त्री डा‍‍. स्वर्णिम वाग्लेसमक्ष राजीनामा-पत्र बुझाएका थिए। राजीनामा-पत्रमा उनले व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ।

चापागाईंको राजीनामा अर्थमन्त्रीले आजै स्वीकृत गरेका उनकाे सचिवालयले जनाएकाे छ।

सम्बन्धित समाचार