मन्त्रिपरिषद् बैठक निर्णय : संविधान संशोधन कार्यदलको म्याद एक महिना थप

0 Shares

काठमाडौँ । संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको समय थपिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना(असार) थपेको हो ।

गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

सम्बन्धित समाचार