0
Shares
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा नेकपा एमालेले भाग नलिने भएको छ ।
रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीले उपसभामुख पाउने निश्चित भइसकेको छ भने राप्रपाले पनि उम्मेदवारी दिएको छ । एमालेले भने नो भोटको नीति लिएको एक सांसदले बताए ।