उपरथीद्धय बुढा र खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

0 Shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बूढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

सरकारले उनीहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।

सम्बन्धित समाचार