संसद बैठक बुधबारसम्मका लागि स्थगित

0 Shares

काठमाडौँ । प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । मंगलबारको बैठकमा शून्य समय र राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र विधेयक प्रस्तुत भएको थियो।

 

सम्बन्धित समाचार